हैदरावादले राजस्थानलाई पारजित गर्यो
baahrakhari.com · Thu Oct 22 17:51:00 UTC 2020
काठमाडौं । आईपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा हैदरावादले राजस्थानलाई ८ विकेटलले पराजित गरेको हो ।
राजस्थानले दिएको १५५ रनको सामन्य लक्ष्य पछ्याएको हैदरावादले १८.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेट्टाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)