न्युजिल्यान्डमा फेरि भेटिए काेराेनाभाइरस संक्रमित
farakdhar.com · Tue Jun 16 17:58:24 UTC 2020
न्युजिल्यान्डमा २४ दिनपछि कोरोना संक्रमण देखिको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दुई जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु दुवै जना केही दिनअघि मात्रै बेलायतबाट फर्किएका हुन् । स्थानीय सञ्चार माध्यमका अनुसार उनीहरुलाई आफन्तको अन्त्येष्टिमा सहभागी हुन बाहिरबाट आउने अनुमति दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)