बारा-२ मा उपेन्द्रको अग्रता कायमै, एमालेका पौडेलभन्दा कुशवाहको मत दोब्बर
nepallive.com · Mon Apr 24 19:49:00 GMT 2023
काडमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
यादव ४ हजार ७१७ मतसहित अग्रस्थानमा रहेका छन्। उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहको भने ३ हजार ८४३ मत रहेको छ। कुशवाहभन्दा उपेन्द्र यादव ८७४ मतले अगाडि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)