फरार टोप बहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ
arthasansar.com
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी सूचीमा फरार पूर्वमन्त्री एवम् नेकपा एमालेका निलम्बित सचिव नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।
उनलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)