नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?
arthasansar.com
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयरमूल्य समायोजन भएको छ ।
बैंककाे ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ४८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य ३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)