महाकवी, राष्ट्रकवी तथा हरिवंश राय बच्चन एउटै तस्वीरमा
livemandu.com · Thu Jul 23 17:51:26 UTC 2020
नेपाल-भारतको साहित्यिक सहपरिचर्चा परिचायक दूर्लभ तस्विर भन्न सकिन्छ यस तस्वीरलाई र यो तस्वीर काठमाण्डौस्थित भारतीय दुतावासमा रहेको “स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र” ले उपलब्ध गराएको हो ।
तस्वीरमा नेपाल तथा भारतका मूर्दन्य साहित्यिक ताराहरुलाई एकै ठाउँमा कविता वाचन गरिरहेको तस्वीर सार्वजनिक भएको छ । इतिहासको एउटा कालखण्डमा भएको यो दूर्लभ साहित्यिक संयोगबारे धेरै जानकारी नभएपनि तस्वीरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, भारतीय कवि तथा चर्चित पुस्तक मधूशालाका लेखक तथा बलिउड चलचित्र उद्योगका महानायक अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन तथा नेपाली साहित्यका जिउँदा इतिहास राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)