मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीलाई शून्यमा झार्न खोजेका ओली आफैं शून्यमा ?

rajdhanidaily.com · Thu Jan 11 01:17:51 GMT 2024

काठमाडौं । १९ सिटका लागि ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) एक सिट पनि नजित्ने आँकलन छ । सातै प्रदेशमा सत्तारूढ गठबन्धनको मतभार बढी भएकाले एमाले शून्यमा सीमित हुने आँकलन गरिएको हो ।

खासमा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभाको निर्वाचनमा एमालेबाट विभाजन भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई शून्यमा झार्न खोज्दै थिए । तर, आफैं शून्यमा सीमित हुन लागेको एमाले अध्यक्ष ओलीलाई पत्तै नभएको टिप्पणी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)