थप चार देशद्वारा चीनको खोपको क्लिनिकल परीक्षणलाई अनुमोदन
news24nepal.tv · Sun Sep 06 17:38:08 UTC 2020
एजेन्सी, २१ भदौ ।
चीन नेसनल बायोटेक ग्रुप (सीएनबीजी) र साइनोवाक बायोटेक लिमिटेडले शनिबार अरू चार देशले चीनमा बनेको कोरोनाविरुद्धको खोपको अन्तिम क्लिनिकल परीक्षणलाई अनुमोदन गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)