एकता विरोधी खेलले कसैलाई जित्न दिदैन : शंकर पोखरेल
annapurnapost.com · Sun Nov 08 22:07:00 UTC 2020
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादका खेलले कसैलाई जित्न नदिने बताएका छन् ।
नेताहरुले एउटै डुंगामा छौँ भन्ने हेक्का राखेर एक अर्काको संवेदनशीलता ख्याल गर्नुपर्ने भनाइ उनको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)