शिक्षा क्षेत्रमा निजी विद्यालयलाई रेडकार्पेट खेदजनक : सांसद ढकाल
baahrakhari.com · Sun Jun 07 17:47:00 UTC 2020
काठमाडौं । जनता समाजवादी पार्टीकी युवा नेतृ एवं प्रतिनिधिसभाकी सांसद नरमाया ढकालले शिक्षाको क्षेत्रमा नीजि क्षेत्रलाई राज्यको तर्फबाट रेड कार्पेट प्राप्त गर्नु खेदजनक र निन्दनीय भएको बताएकी छन् ।
सरकारले आगामी आर्थीक वर्षको बजेटमा सार्वजनिक विद्यालयको गुणस्तर सुधार्न नीजि विद्यालयलाई सहभागि गराउने विषय अघि सारेपछि आलोचना हुँदै आएको छ । त्यसतर्फ लक्षित गर्दै सांसद ढकालले संविधानमा समाजवाद उन्मुख लेखेपनि व्यवहारमा नीजि क्षेत्रलाई रातो कार्पेट ओछयाइएको भन्दै आलोचना गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)