भेन्टिलेटर नपाएर वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु !
makalukhabar.com · Thu Oct 08 17:38:39 UTC 2020
अस्पताल भन्छ–‘सम्पर्क नगरी आए आइसियू र भेन्टिलेटर उपलब्ध गराउन सकिँदैन’
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान मृत्यु भएका धरानका कोरोना संक्रमितको भेन्टिलेटर नपाएर मृत्यु भएको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)