महासेनानीको १ करोड ८५ लाख गैरकानूनी रुपमा आर्जन
abhiyandaily.com
भ्रष्टाचार कसुरमा पदबाट हटाउने सैनिक अदालतको फैसला
जेठ १०, काठमाडौं । सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा एक महासेनानी सहित सो कार्यमा संलग्न अन्यलाई कारबाही गर्ने फैसला गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)