कोभिड १९ बाट मृत्यु भएकाको शव आफन्तले एकमिटर टाढैबाट हेर्न मात्र पाउने (कार्यविधिको पूर्ण पाठ)
himalkhabar.com · Sat May 16 17:11:51 UTC 2020
कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको शव व्यवस्थापन गर्दा एकातिर सकेसम्म छिटो गर्नुपर्छ भने अर्काेतर्फ आफन्तहरुले छुन पाउने छैनन् ।
हेर्नुपरेमा पनि एक मिटर टाढैबाट पालैपालो हेर्नुपर्ने कार्यविधि सरकारले बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)