‘नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध छौं’- नरेन्द्र मोदी
lokpath.com · Thu Jan 21 17:14:35 UTC 2021
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले बिहीवार ट्वीटरमार्फत नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)