‘लकडाउन थपेर मात्रै कोरोना संकट पार लाग्दैन’
deshsanchar.com · Thu May 07 17:13:26 UTC 2020
काठमाडौँ – हाम्रो नेपाल सुशासन अभियानले कोरोना भाइरसका कारण उत्पन्न संकट समाधानका लागि सरकारलाई पाँच बुदे सुझावसहित खबरदारी गरेको छ।
लकडाउन थपेर मात्रै कोरोनाको संकटबाट पार लाग्न नसकिने उल्लेख गर्दै अभियानले नागरिकका थपिँदै गएका अनेकौँ पीडा समस्या र जटिलातर्फ सरकारले ध्यान दिनुपर्ने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)