हुम्लाको यारीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुरु
deshsanchar.com · Mon Jun 13 13:58:31 GMT 2022
सिमकोट – हुम्लाको नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ। यसका लागि काठमाडौँबाट आएको टोलीले स्थलगत रुपमा अध्ययन थालेको छ।
चीनसँगको सीमा क्षेत्र हिल्साभन्दा १० किलोमिटर यता यारीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुरु भएको हो। चालु आर्थिक वर्षमा सरकारले उक्त सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)