महाकाली करिडोर निर्माणका लागि दार्चुलाको घाँटीबगर पुग्यो नेपाली सेना
himalkhabar.com · Thu May 21 17:15:10 UTC 2020
दार्चुला–टिंकर सडक योजना निर्माण र सुरक्षाका लागि नेपाली सेनाको फौज व्यास गाउँपालिकाको घाँटीबगर पुगेको छ । दार्चुलाको ८७ किलाेमिटर महाकाली करिडोर निर्माणका लागि सेनाको फौज बन्दोबस्तीसहित घाँटीबगर बिहीबार पुगेको हो ।
सेनाले उक्त सडकखण्डअन्तर्गत घाँटीबगरबाट करिब दुई मिटर चौडाइको चार सय ५० मिटर बाटो निर्माण गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)