हैदराबादसँग हार्यो दिल्ली: जारी सिजन दिल्लीको पहिलो हार, हैदराबादको पहिलो जित
pahilopost.com · Tue Sep 29 17:54:33 UTC 2020
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। शेख जायेद स्टेडियममा भएको खेलमा हैदराबादले रनको जित निकाल्दै जारी सिजन पहिलो जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)