तिलोत्तमालाई बालमैत्री नगर घोषणाको तयारी
deshsanchar.com · Sun Nov 14 17:26:48 GMT 2021
बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी तीब्र पारेको छ।
आगामी २९ मंसिरमा बालमैत्री स्थानीय शासन घोषणाको लक्ष्य राखेको तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि अनुगमनलाई पनि तीब्रता दिएको छ। रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)