राजस्थानविरुद्ध कोलकताले निकाल्यो जित, प्लेअफमा पुग्ने सम्भावना कायमै
pahilopost.com · Sun Nov 01 17:53:06 UTC 2020
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा कोलकताले राजस्थानलाई ६० रनले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)