कोरियाका मेयरले रोजे मृत्युको बाटो, यस्तो छ कारण
lokpath.com · Fri Jul 10 17:26:27 UTC 2020
दक्षिण कोरियाको राजधानी सोलका मेयरले मृत्युको बाटो रोजेका छन् । पार्क वोन सुन नाम गरेका मेयरले आत्महत्या गर्नुका साथै उनको साथबाट सुसाइड नोट समेत फेला परेको छ ।
पार्क वोन सुन १० वर्षसम्म सोल शहरको मेयर थिए र बिहीबार बेपत्ता भएपछि प्रहरी अधिकारी उनको खोजीमा जुटेका थिए ।सोलको माउन्ट बुकक क्षेत्रमा उनको शव फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)