कांग्रेस महाधिवेशनः ४६७९ मत खस्यो, ६४ अनुपस्थित
nepalwatch.com · Mon Dec 13 18:09:00 GMT 2021
काठमाडौं। नेपाली कांग्रेसको १४ औ महाधिवेशन काठमाडौंमा जारी छ । अहिले मतदान सकिएको निर्वाचन समितिले जनाएको छ।
चार हजार सातसय ४३ मध्ये ४६७९ मत खसेको हो । ६४ जना मतदानमा उपस्थित भएनन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत नेतृत्व चयनका लागि मतदान भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)