सिन्धुलीमा ४६ प्रतिशत मत खस्यो
nagariknews.nagariknetwork.com · Thu Mar 05 10:26:25 GMT 2026

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुलीका दुईवटै निर्वाचन क्षेत्रमा हालसम्म करिब ४६ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सिन्धुलीका अनुसार क्षेत्र नम्बर १ र २ मा गरी कुल २ लाख १५ हजार १९ मतदाता रहेका छन्। तीमध्ये हालसम्म ९८ हजार मत खसेको तथ्यांक प्राप्त भएको छ, जुन कुल मतदाताको करिब ४६ प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)