चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु
baahrakhari.com · Sun Jun 11 16:43:00 GMT 2023
चितवन । पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनमा गैँडाको आक्रमणबाट एकजना मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)