चारदिन हराएर भेटिएका वडाध्यक्ष भन्छन् - विप्लव कार्यकर्ताले यातना दिएपछि दाङ झरेँ
setopati.com · Wed Sep 30 17:15:01 UTC 2020
हराएको चारदिनपछि दाङको तुलसीपुरमा फेला परेका सल्यानको शारदा नगरपालिका- १३का वडाध्यक्षले विप्लवका कार्यकर्ताको यातनामा परेको बताएका छन्।
प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बुधवार तुलसीपुरको एक मः म पसलमा फेला परेका वडाध्यक्ष तुलसीराम रावतले प्रहरी समक्ष विप्लवका कार्यकर्ताले चन्दा मागेर यातना दिए बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)