मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा दुई ईए-१८ फाइटर जेट दुर्घटना, एयर शोका क्रममा हावामै ठोक्किए

nepalviews.com · Mon May 18 01:12:50 GMT 2026

एजेन्सी । अमेरिकामा आइतबार दुईवटा ईए-१८जी ग्रोलर फाइटर जेट दुर्घटनाग्रस्त भएका छन्। यो दुर्घटना आइडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा आयोजित एयर शोका क्रममा भएको हो।

समाचार एजेन्सी एपीका अनुसार, दुवै विमानमा सवार सबै ४ जना क्रू मेम्बर दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि सुरक्षित रूपमा विमानबाट बाहिर निस्कन सफल भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पनि चारवटा प्यारासुट देखिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)