आइपिएलमा राजस्थानमाथि दिल्ली ५ विकेटले विजयी
barnanmedia.com · Mon May 18 01:07:20 GMT 2026

काठमाडौं । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)