बिल गेट्सलाई उछिन्दै मस्क बने विश्वका दोस्रा धनी व्यक्ति
dainikonline.com · Tue Nov 24 17:22:55 UTC 2020
बिल गेट्सलाई उछिन्दै एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको नेटवर्थ पनि सात अर्ब २० करोड डलर बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)