श्रीलंकाको त्यो मन्दिर, जहाँ राखिएको छ भगवान गौतम बुद्धको दाँत !
lokaantar.com · Mon Aug 03 17:36:57 UTC 2020
भगवान बुद्ध, जसलाई हामी गौतम बुद्धको नामबाट चिन्छाैं। उनकाे मृत्यु ईसाइ-पूर्व ४८३ मा भएको थियो। यो घटना भएको हजारौं वर्ष भइसक्यो।
तर तपाईँलाई अचम्म लाग्न सक्छ, श्रीलंकामा एउटा यस्तो अद्भुत मन्दिर छ। जहाँ आज पनि भगवान बुद्धको दाँत राखिएको दाबी गरिन्छ। यो मन्दिर श्रीलंकाको क्यान्डी सहरमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)