अन्ततः लेनदेनमै टुंगियो नेकपाको विवाद
baahrakhari.com · Fri Sep 11 17:50:00 UTC 2020
काठमाडौं । गत साउन २१ गते प्रेसिडेन्सियल कलेजको भेला बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको जारी सङ्घर्ष पदको लेनदेन नभएको बताएका थिए ।
“हामीभित्र महत्त्वपूर्ण सैद्धान्तिक र रणनीति मुद्दाहरू बहसमा छन् । अहिले जसरी पदको छिनाझप्टी हो कि भनेर बुझिँदैछ,” प्रचण्डले भेलालाई सम्बोधन गर्दै भनेका थिए, “ म के कुरा प्रष्ट पार्न चाहन्छु भने पार्टी एकता गर्दा पनि पदको छिनाझप्टीका रूपमा लिएका थिएनौं । यो देश र कम्युनिस्टको आवश्यकता हो भनेर एकता गर्यौं । एकता पनि पद प्राप्ती होइन, पद त्यागको रूपमा लिएका थियौं ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)