असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन हुने
gorkhapatraonline.com · Sat Sep 03 00:46:07 GMT 2022
काठमाडौँ, भदौ १८ गते । चाडपर्वलाई लक्षित गरेर सुपथ पसल आगामी असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले संयुक्त रूपमा चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)