भारतको महाराष्ट्रमा मात्र ११ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित, ५ सयको मृत्यु
farakdhar.com · Fri May 01 18:00:17 UTC 2020
छिमेकी मुलुक भारतमा दैनिक कोरोनाभाइरस संंक्रमितको संख्या बढिरहेको छ । भारतमा सबैभन्दा बढी प्रभावित राज्य बनेको छ, महाराष्ट्र ।
महाराष्ट्रमा अब ११ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित पुगेको भारतीय मिडियामा आएको समाचारमा उल्लेख गरिएको छ । शुक्रबारमात्र मुम्बई र आसपासका क्षेत्रमा १ हजारभन्दा धेरै नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका थिथ्ए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)