रोजगारी गुमाएर स्वदेश फर्कनेलाई सीपअनुसार काम
nepallive.com · Wed May 06 17:18:00 UTC 2020
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोनाका कारण रोजगारी गुमाएर विदेशबाट फर्किने श्रमिकहरुलाई सीपअनुसारको रोजगारी दिने उल्लेख गरेको छ।
बुधबार मन्त्रालयले विदेशमा रोजगारी गुमाएर फर्किने श्रमिकहरुलाई रोजगारीको वैकल्पिक व्यवस्थाबारे विज्ञहरुसँग छलफल गरेको थियो। सोही छलफलमा विदेशबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी सीपअनुसारको रोजगारी उपलब्ध गराउनुपर्ने विज्ञहरुले सुझाव दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)