कुवेतबाट भदौ ६ मा तीनवटा उडान हुँदै
baahrakhari.com · Thu Aug 13 17:10:00 UTC 2020
काठमाडौं । कोरोना महामारीका कारण कुवेतमा समस्यामा परेका एवं रोजगारीको करार समाप्त भएपछि पनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण स्वदेश फर्किन नपाइरहेका नेपालीहरुको लागि थप उद्धार उडान हुने भएको छ ।
कुवेतमा रहेको नेपाली दूतावासले आज एक विज्ञप्ती जारी गर्दै भदौ ६ गते थप तिन उडान हुन लागेको जनाएको छ । उक्त दिन नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, जजिरा एयरवेजले एक एक उडान गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)