संक्रामक रोग सम्बन्धी छुट्टै ऐन तत्काल ल्याउन संसदीय समितिको निर्देशन
himalkhabar.com · Fri May 01 17:13:15 UTC 2020
राष्ट्रिय सभाको विधायन समितिले संंक्रामक रोग सम्बन्धी छुट्टै ऐन तत्काल ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको समितिको बैठकले ५७ वर्ष अघिको ऐनलाई समसामयिक बनाउन तथा यस्तै खालका विपद्सँग सम्बन्धित कानुनहरु विभिन्न भएकाले एउटै कानुन बनाउन भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)