जीमेलका ६ ट्रिक्स, थाहा पाइराख्नुहोस् काम लाग्छ
techpana.com · Sat Feb 06 16:55:39 UTC 2021
काठमाडौं । कार्यालयदेखि स्कुल तथा व्यवसाय सबै तहतप्काका व्यक्तिहरुका लागि जीमेलमा केही न केही काम परिरहेकै हुन्छ । अहिलेको समयमा एन्ड्रोइड फोनको व्यापकताका कारणले पनि प्रत्येक व्यक्तिले जीमेल प्रयोग गरिरहेका हुन्छन् ।
प्रायः जसो प्रयोगकर्ताहरूलाई जीमेलका आधारभूत सुविधाहरू बारे जानकारी हुन्छ । तर केही निश्चित किसिमका फिचरको जानकारी नहुँदा अक्सर प्रयोगकर्ताहरूका लागि समस्या पनि बनिरहेको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)