कोरोना महामारीः चीनलाई उछिन्दै नेपाल
ratopati.com
file photo
काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ८४,५७० पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या ८४ हजार ५ सय ७० पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)