जो बाइडेनल फेरे ट्विटरमा आफ्नो इन्ट्रो
farakdhar.com · Sat Nov 07 17:40:07 UTC 2020
अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेनले आफ्नो परिचय पनि अब ट्विटरमा सेयर गरेका छन् ।
उनले अब आफ्नो ट्विटरमा निर्वाचित राष्ट्रपति (प्रेजिडेन्ट इलेक्ट) लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)