न्यूनतम मापदण्डकाे समेत पालना नभएको भन्दै स्वास्थ्य मन्त्रालयको विशेष अपिल {भिडियो}
nayapage.com · Mon Jun 29 18:05:43 UTC 2020
काठमाडौं, १५ असार । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित अधिकांश शहरमा कोरोनाको उच्च जोखिम बढदै गएको बताएको छ ।
मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले शहरहरु लकडाउन खुले जस्तै देखिएको बताउँदै ‘एसएमएस’ अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजर पालना अपिल गरेका हुन् । उनले सोमबारको प्रेस ब्रिफिङ तीन पल्टसम्म अपिल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)