लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड
hamrokhelkud.com · Sat Aug 29 18:11:23 UTC 2020
शनिबार, भदौ १३, २०७७
एजेन्सी – इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको छ । लिभरपुललाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै आर्सनलले उपाधिसहित नयाँ सिजनको सुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)