बलिउड अभिनेता नसिरुद्दीन शाहले किन गरे आत्महत्या गर्ने कुरा ?
farakdhar.com · Tue Apr 28 17:56:51 UTC 2020
बलिउडमा निकै राम्रो काम गरेका अभिनेतामध्ये एक हुन्, नसिरुद्दीन शाह । उनले सधैं आफ्नो अभिनय र काममा फोकस गर्ने गरेको टिप्पणीहरु प्रकाशन भइरहेका छन् ।
उनले पनि हरेक दिन आफूले एउटा विश्वास लिएर उठ्ने गरेको बताउँछन् । उनले प्रत्येक दिन विहान आफूले दर्शकलाई दिनका लागि के विकास गर्ने भन्नेबारे सोच्ने गरेको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)