जुम्ला अस्पतालमा आइपुग्यो किट
baahrakhari.com · Mon May 04 18:05:00 UTC 2020
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि पिसिआर उपकरण आज आइपुगेको छ । उपकरण आएर जडानसमेत भइसकेको तर आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको थिएन ।
कर्णाली प्रदेशको सामाजिक मन्त्रालयबाट दुई सय थान किट आएसँगै पिसिआर मेसिन प्रयोगमा आएको अस्पतालका निर्देशक प्रतिष्ठानका निर्देशक मंगल रावलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)