सातै प्रदेशमा फैलिँदो कोरोना संक्रमणः हटस्पट प्रदेश ५, गति लिँदै कर्णाली
pahilopost.com · Sat May 23 17:23:53 UTC 2020
काठमाडौं: माघ ९ गते वाग्मती प्रदेशमा कोभिड १९ (कोरोना भाइरस) को पहिलो केस देखिएको थियो। दोस्रो केस त्यसको दुर्ई महिनापछि वाग्मती प्रदेशमा नै देखियो। लकडाउनको दुई महिना पूरा हुँदा वाग्मती हुँदै सुरु भएको संक्रमण सबै प्रदेशमा फैलिसकेको छ।
खुल्ला सीमाका कारण भारतबाट सयौंको संख्यामा मानिस नेपाल भित्रिएसँगै प्रदेश १, प्रदेश २ र प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा समेत भारतबाट आएकाहरुमा संक्रमण देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)