‘ओलीले प्रधानमन्त्री छाड्नुपरे पार्टी फुटाउने’
reportersnepal.com · Fri Jul 03 17:57:41 UTC 2020
काठमाडौं, १९ असार । ‘ओलीले प्रधानमन्त्री पद छाड्नुपरे पार्टी नै फुटाउने’ तयारी गरिसकेको निष्कर्ष उनको विरोधी समुहले निकालेको छ । आज तीन घन्टा बालुवाटारमा छलफलपछि प्रचण्डले यही आशय आएको आफ्ना निकटस्थहरुसँगको छलफलमा भनेको बुझिएको छ ।
प्रचण्डले बारम्बार सहज तरिकाले सरकारबाट फिर्ता हुन भनेपनि ओली तयार भएनन् । उनले बरु अन्य विकल्प दिए । तत्काल नछाड्ने बरु केही पछि सत्ता हस्तान्तरण गर्ने देखि महाधिवेशनमा पार्टी अध्यक्ष समेतको जिम्मेवारी त्यागिदिने प्रस्ताव गरे । तर, तत्काल छाड्न राजी भएनन् । कुरा यही मिलेन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)