पूर्वाधार विकासले पर्यटकीय गन्तव्य झाँक्रीपानी
karobardaily.com · Fri Oct 30 16:45:43 UTC 2020
म्याग्दी-
पूर्वाधार विकासले मंगला गाउँपालिका–४ मा रहेको झाँक्रीपानी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । धौलागिरी हिमालसँगै निलगिरि, अन्नपूर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुछ्रे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने पर्यटकीयस्थल झाँक्रीपानीमा पूर्वाधार विकासले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)