पोखरालाई आईसीटी हब बनाउन छलफल गर्दै महावीर पुन
techpana.com · Wed May 17 16:53:58 GMT 2023
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं अध्यक्ष महावीर पुनले पोखरालाई आईसीटी (सूचना सञ्चार प्रविधि) हब बनाउने विषयबारे आउँदो ५ जेठमा छलफल गर्ने भएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले यसबारे जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)