कोरोनाको विषयमा फेरि चीनविरुद्ध भड्किए डोनाल्ड ट्रम्प
farakdhar.com · Thu Jul 02 17:28:43 UTC 2020
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार चीनविरुद्ध अभिव्यक्ति दिइरहेका छन् । विशेष गरि कोरोनाभाइरसको सन्दर्भमा उनले बारम्बार चीनलाई दोष पनि लगाइरहेका छन् । चीनले कोरोनाभाइरस ल्याबमा उत्पादन गरेकोसमेत ट्रम्पले कुनै बेला टिप्पणी गरेका थिए ।
ट्रम्पले फेरि एकपटक कोरोनाभाइरसको सन्दर्भमा चीनविरुद्ध निकै कडा अभिव्यक्ति दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)