कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
onlinekhabar.com · Thu Aug 06 17:49:51 UTC 2020
२२ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा दुई गरी चार जनाको मृत्यु भएको हो ।
यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)