भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन
baahrakhari.com · Wed Jun 23 18:00:00 GMT 2021
काठमाडौं । न्युजिल्यान्डले पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियन बनको छ । फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो ।
बुधबार दोस्रो इनिङ्समा भारत १७० रन जोड्दा अलआउट भएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पाएको थियो । साउथह्याम्पटनमा सामान्य लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर पूरा गर्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)