बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण
newsofnepal.com · Sat Jul 11 23:55:37 UTC 2020
एजेन्सी ।
बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार साँझ एक ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)